“बुढी भन्न पाम” गितको भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

<span class='c1'>“बुढी भन्न पाम” गितको</span> <span class='c2'>भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)</span>

 

नेपाली लोक दोहोरी गीत सङ्गीतको दुनियाँमा फेरी अर्को नव गायक सागर पन्थको प्रस्तुति जुन गीत जति सुन्दा पनि सुनीरहु लाग्ने, भिडियो हेर्दा हेरिरहु लाग्ने जति हेरे पनि अझै हेर्न मन लाउने एकदमै पृथक् अनि रमाइलो लोकदोहोरी गीत “बुढी भन्न पाम” सार्वजनिक गरिएको छ ।

सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । सन्तोष लामिछानेको शब्द सङ्गीत सृजनामा रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र बीयोगीले गरेका छन् ।

हुमा गैरेले निर्देशन तथा सम्पादन गरेको भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको निकै रमाइलो अभिनय रहेको छ । सागर गौतमको छायाङ्कन रहेको भिडियोलाई शैली कृयशन प्रालिले बजार व्यवस्थापन गरेको हो ।

https://www.youtube.com/watch?v=mSKCSmaaRAY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्