चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक

<span class='c1'>चलचित्र ‘अमेरिका बोइज’</span> <span class='c2'>को ट्रेलर सार्वजनिक</span>

 नेपाली कथानक चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ १८ गतेका लागि रिलिज डेट लिएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन् ।
तीन जना युवाको कथालाई चलचित्रले समेटेको छ ।

चलचित्रमा सुनिल थापा, अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्कीलगायतका कलाकारको अभिनय छ ।

ट्रेलर युट्युब ट्रेन्डिङमा समेत आइपुगेको छ ।

https://www.youtube.com/watch?v=UYB23o4E1t4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्