विश्वकपमा १० भन्दा बढी गोल गर्ने यी फुटबलर !

<span class='c1'>विश्वकपमा १० भन्दा बढी गोल</span> <span class='c2'>गर्ने  यी फुटबलर !</span>

काठमाडौं। आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ ।

प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्नु स्वाभाविक नै हाे । जसमध्ये एउटा हाे, विश्वकपका सर्वाधिक गाेलकर्ता ।

सन् १९३० देखि प्रत्येक ४ बर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर

१६ गोलः मिरोस्लाभ क्लोज (जर्मनी)

१५ गोलः रोनाल्डो (ब्राजिल)

१४ गोलः गर्ड मुलर (जर्मनी)

१३ गोलः जस्ट फोन्टेन (फ्रान्स)

१२ गोलः पेले (ब्राजिल)

११ गोलः सान्डोर कोक्सिस (हंगेरी)

११ गोलः जर्गेन क्लिन्सम्यान (जर्मनी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्