एसएलआरको गोलीसहित पक्राउ

<span class='c1'>एसएलआरको गोलीसहित</span> <span class='c2'>पक्राउ</span>

विराटनगर, १० जेठ ।
सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन। प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देश कुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले आचार्यलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट गोली बरामद भएपछि उनीसहित उनका साथीलाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्