रोनाल्डोको विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा

<span class='c1'>रोनाल्डोको विश्वकप जिते पनि</span> <span class='c2'>फुटबलबाट सन्यास नलिने घोषणा</span>

एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् ।

उनले आफू अहिले विश्वकप र फुटबलबाट टाढा हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्