अर्जेन्टिनाको हारपछी डिफेन्डर मासिरानोले लिए सन्यास

<span class='c1'>अर्जेन्टिनाको हारपछी डिफेन्डर</span> <span class='c2'>मासिरानोले लिए सन्यास</span>

एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ । खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेल्दै ३ गोल गरेका छन् । 
अर्जेन्टिनाको पहिलो रोजाइका खेलाडी मासिरानो अहिले चीनको हिबेई चाइना फोच्र्युनबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मासिरानो बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्