बिराटनगरबाट नाईट्रोसन ट्याव्लेटसहित २ युवा पक्राउ 

<span class='c1'>बिराटनगरबाट नाईट्रोसन ट्याव्लेटसहित</span> <span class='c2'>२ युवा पक्राउ </span>

मोरङ, असार ३० गते ।

मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३६ बर्षिय धन कुमार राई र पछाडि सवार २२ बर्षिय रोशन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

शुक्रबार बिहान सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा को १ प ५६५८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शरीरमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५ सय पिस नाइट्रोसन ट्याब्लेट फेला पारी बरामद गरेको हो ।

बरामद लागूऔषधसहित दुबैजनालाई आवश्यक कारवाहीकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्