सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु 

<span class='c1'>सोलुखुम्बुमा छोराको कुटाईबाट</span> <span class='c2'>बाबुको मृत्यु </span>

सोलुखुम्बु, साउन २ गते।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ।

शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ।

घटना लगतै फरार रहेका तेन्जी शेर्पालाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्