चिसो विराटनगर [मौसम]

<span class='c1'>चिसो विराटनगर</span> <span class='c2'>[मौसम]</span>

आज विराटनगरमा पानी परिरहेको छ । AccuWeather ले जनाए अनुसार यो क्रम आगामी विहिवारसम्म पनि रहिरहने छ । आज यहाँ २४ डिग्रि सेल्सियस छ भने हावामा ९१ प्रतिशत आद्रता देखिएको छ । बेला बेलामा गड्याङगुडुङ सहितको वर्षा भइरहेको विराटनगरमा उत्तरी-पुर्व हावा १० किमि/घण्टामा बगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्