विराटनगरस्थित पाञ्चाली गीत गजलमा आगलागी 

<span class='c1'>विराटनगरस्थित पाञ्चाली गीत</span> <span class='c2'>गजलमा आगलागी </span>

मोरङ, साउन ३।

मोरङको विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज विहना आगलागी भएको छ।

आगलागीबाट अन्दाजी ६० लाख बराबरको धनमाल जलेर क्षति भएको पीडितले बताएका छन।

विराटनगर १२ स्थित योगेश श्रेष्ठले संचालन गरेको सो रेष्टुरेन्टमा बिहान करिब ४ बजेतिर विधुत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।

आगलागी विराटनगर महानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा ५;३० बजे नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्