दुहवीमा सवारी दुर्घटना : ३ जना घाईते 

<span class='c1'>दुहवीमा सवारी दुर्घटना :</span> <span class='c2'> ३ जना घाईते </span>

सुनसरी, साउन ८ गते ।

सुनसरीको दुहवी नगरपालिका ९ स्थित को २२ प ८०३९ नम्बरको मोटरसाईकलले साईकलयात्रीलाई ठक्के दिँदा ३ जना घाईते भएका छन् ।

ठक्करबाट साईकलमा सवार ईटहरी १० बस्ने ३० बर्षिया चिनीमाया उराउ घाईते भएकी हुन् । त्यस्तै मोटरसाईकल चालक सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २३ बर्षिय पंकज शाह र पछाडि सवार सुनसरी ईनरुवा नगरपालिका १ बस्ने ३० बर्षिय सत्रुधन पण्डित घाईते भएका छन् ।

घाईते तिनै जनालाई उपचारकालागी दुहवी सामुदायिक मेडिकल पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्