प्रदेश नम्बर १ मा बलात्कारका घटना बढ्यो , १ हजार २९ घटना भए

<span class='c1'>प्रदेश नम्बर १ मा बलात्कारका घटना बढ्यो</span> <span class='c2'>, १ हजार २९ घटना भए</span>

विराटनगर साउन १५ । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् ।

जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् ।

प्रहरी अधिकारीका अनुसार प्रदेश १ मा ७ बर्षीया बालिकादेखि ६२ वर्षीया महिलामाथि बलात्कारका घटना भएका छन् ।पीडित मध्ये सबैभन्दा बढी किशोरी छन् । यो संख्या कुल घटनाको एक चौथाई हो ।

प्रदेशमा १ वर्षको अवधिमा जवरजस्ती करणी उद्योगका १ सय ८७ वटा घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्