नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो विकेट सोमपालको नाममा

<span class='c1'>नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा</span> <span class='c2'>पहिलो विकेट सोमपालको नाममा</span>

काठमाडौं  साउन १६। नेपालको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एकदिवसीय क्रिकेटमा उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

 

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्