विराटनगरबाट लागूऔषधसहित एक युवा पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषधसहित एक</span> <span class='c2'>युवा पक्राउ</span>

विराटनगर१९ साउन । मोरङ जिल्लाको विराटनगरबाट प्रहरीले शुक्रबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको ढाट नजिकबाट सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ५ बस्ने वर्ष २४ को टिका राईलाई लागुऔषध एभिल ५ एम्पुल, डाइजेल्याब ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारागन ५ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालयबाट अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्