पुर्वमा अन्तरास्ट्रिय शिक्षाको जग बनाउदै मेरिल्याण्ड र इटहरी इन्टरनेसनल कलेज

<span class='c1'>पुर्वमा अन्तरास्ट्रिय शिक्षाको जग बनाउदै</span> <span class='c2'>मेरिल्याण्ड र इटहरी इन्टरनेसनल कलेज</span>

[caption id="attachment_12950" align="alignnone" width="592"] कलेजको आइटी ल्याब[/caption]

काठमाडौंको इस्लिङ्टन कलेज, तथा इटहरीका विश्व आदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा बेलायतको स्नातक तहको बिजनेस र आइटी ९बिबिए र बिआइटी० डिग्री   इटहरी इन्टरनेसनल कलेजले सञ्चालनमा ल्याएको हो । यी दुवै  कलेजमा अध्ययन हुने विषयको स्तरीयताको सम्बन्धमा समयसमयमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तर मापन गर्ने संस्थाले स्थलगत अध्ययन तथा अनुगमन गर्ने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्