नारायण वाग्लेलाई केशवराज–सूर्यराज दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिने

<span class='c1'>नारायण वाग्लेलाई केशवराज–सूर्यराज दाहाल</span> <span class='c2'>पत्रकारिता पुरस्कार प्रदान गरिने</span>

विराटनगर (रासस)।  कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेलाई यस वर्षको केशवराज–सूर्यराज दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ रहेको छ ।

यसैगरी राजेश्वर रेग्मी स्मृति गजल पुरस्कार पथरी मोरङका भूपेन्द्र तिम्सिनालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र रहेको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिक पत्रिकाको १४आँै वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने पत्रिकाका प्रबन्धक निर्देशक बन्धु पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्