विराटनगरको मेगा बैंकमा मेहन्दी उत्सव

<span class='c1'>विराटनगरको मेगा बैंकमा</span> <span class='c2'>मेहन्दी उत्सव</span>

विराटनगर २९ साउन । हातभरि हरियो चुरा र मेहन्दी लगाएर मेगा बैकका कर्मचारीले साउने महिनाको अन्तिम सोमबार मेहन्दी उत्सव मनाएका छन्
विराटनगरमा रहेको मेगा बैंकका महिला कर्मचारीहरुले सोमबार एक आपसमा मेहन्दी र चुरा लगाएर महोत्व मनाएको ब्रान्च मेनेजर अभिशेक कार्कीले जानकारी दिए ।
विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्ने अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पुग्ने एउटा भनाई छ ।
साउन महिना प्रकृतिक रूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रङको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्