बिराटनगरको मेरिल्याण्ड एप्लाइड सीएको नतिजा उत्कृष्ट

<span class='c1'>बिराटनगरको मेरिल्याण्ड एप्लाइड</span> <span class='c2'>सीएको नतिजा उत्कृष्ट</span>

बिराटनगर साउन ३० , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रकाशित नतिजा अनुसार प्रदेश नं १ काे एकमात्र सिए पठनपाठन हुुने शैक्षिक सस्था बिराटनगरको मेरिल्याण्ड एप्लाइड करियर एकेडेमीबाट परिक्षामा सामेत बिद्यार्थीको नतिजा राम्रो आएको छ ।

सस्थाका संचालक मोहन सुबेदीका अनुसार कलेजबाट क्याप टु मा ९ जना सहित क्याप वानमा अधिकांश बिध्यार्थी उतीर्ण हुन सफल भएका छन् । पुर्वमा सिएको पढाईको लागि मेरिल्याण्ड एप्लाइड करियर एकेडेमी अग्रणी स्थानमा रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्