मौसम सितल भएपछी बिद्यालय लगाउन महानगरपालिकाको अपिल

<span class='c1'>मौसम सितल भएपछी बिद्यालय</span> <span class='c2'>लगाउन महानगरपालिकाको अपिल</span>

बिराटनगर भदौ ४ , विराटनगर महानगरपालिकाले  प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि आज बिहान मौसम सितल भएको हुदा सम्पूर्ण बिद्यालयहरुलाई मौसम हेरेर बिद्यालय लगाउन अनुरोध गरेको छ ।

आज बिहानै वर्षा भएपछी मौसम सितल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्