विराटनगरको तुलसा मदर एण्ड चाइल्ड अस्पताल भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु

<span class='c1'>विराटनगरको तुलसा मदर एण्ड चाइल्ड अस्पताल</span> <span class='c2'>भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु</span>

बिराटनगर भदौ ४ , विराटनगरको महेन्द्र चौक दक्षिणमा संचालनमा रहेको तुलसा मदर एण्ड चाइल्ड अस्पताल भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु गरिएको छ । हस्पिटलले आइतबार एक कार्यक्रम आयोजना गरि उक्त सेवा सुरु गरेको बताइएको छ ।

मुख तथा दन्त रोग सम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सेवा सुभराम्भ गरेको अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘दन्तसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट प्रदान गर्न यस्तो सेवा सुरु गरेको हो,’ अपरेशनल डाइरेक्टर भट्टराईले भने, ‘अत्याधुनिक उपकरणहरुबाट विशेषयज्ञ चिकित्सवहरुबाट उपचार हुनेछ ।’ उनका अनुसार पहिलो प्रराम्भिक चरणमा ४० लाख रुपैयाँ खर्चमा डेन्टल सेवा सुरु गरेको भट्टराईले जानकारी दिए ।

डेन्टलमा प्रदान गर्न डा।मनोज सरदार, डा. रविन आचार्य, डा. रोजिना शाक्य लगायतले सेवा प्रदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्