सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

<span class='c1'>सरकारको आलोचना गर्दै कांग्रेसले</span> <span class='c2'>बिराटनगरमा निकाल्यो र्याली</span>

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ ।

सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिरोध र्याली साथै जिल्लाको सभापति आदरणिय डिग बहादुर लिम्बुमार्फत जिल्ला प्रशासन मोरङमा ज्ञापन पत्र बुझाएको छ । र्यालीमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्