माेरङ मै १३ बर्षकी बालिका बलात्कृत ,एक युवा पक्राउ परे

<span class='c1'>माेरङ मै १३ बर्षकी बालिका</span> <span class='c2'>बलात्कृत ,एक युवा पक्राउ परे</span>

रंगेली भदौ १२ , माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै १३ बर्षिया बालिका बलात्कृत भएकी छन् । कर्सिया बजार नजिकै रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरीले बर्ष १३ की एक बालिकालाई बिधालयकाे कक्षा काेठामा लगेर बलत्कार गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेको छ ।

चाैधरीलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्