बिराटनगरको किन्डरपिलर प्रि-स्कुलका बालबालिका यसरी बने कृष्ण र राधा

<span class='c1'>बिराटनगरको किन्डरपिलर प्रि-स्कुलका बालबालिका यसरी</span> <span class='c2'>बने कृष्ण र राधा</span>

बिराटनगर भदौ १५ , श्रीकृष्ण जन्मअष्टमी आउदो आइतबार मनाइने भएपनि बिराटनगर बरगाछी स्थित किन्डरपिलर प्रि-स्कुलका बालबालिकाले आज नै भगवान श्रीकृष्ण र राधा बनेर जन्मअष्टमी मनाएका छन् ।

उनीहरुले कृष्ण र राधाको पहिरन लगाएर तथा पुजा गरेर श्री कृष्ण जन्मअष्टमी मनाएका थिए । आफ्नो धर्म तथा चाडपर्वलाई बालबालिकासम्म परिचय गराउन उक्त कार्यक्रम राखिएको स्कुलकि निर्देशक श्रुति शर्माले जानकारी दिईन ।अमेरिकन फर्म्याटमा बिराटनगरमा संचालित उक्त स्कुलले बालबालिकाको चौतर्फी बिकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्