भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो ।
युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो ।
ती युवकलाई गएको असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।