बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

<span class='c1'>बिराटनगरको विराट क्षितिज कलेजमा</span> <span class='c2'>यस वर्ष वीसीए कार्यक्रम</span>

बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ ।

कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ ।  कलेजमा आएको नयाँ विषयले विद्यार्थीहरुलाई स्वरोजगार बनाउन मद्दत गर्ने कलेजका निर्देशक निरिस श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्