किन्डरपिलरको यस्तो कार्यक्रम : बुवाको मुख हेर्ने दिन फुटसल खेलेर मनाइयो

<span class='c1'>किन्डरपिलरको यस्तो कार्यक्रम : बुवाको मुख</span> <span class='c2'>हेर्ने दिन फुटसल खेलेर मनाइयो</span>

बिराटनगर भदौ २५ , अमेरिकन फर्म्याटमा संचालित बिराटनगर र इटहरीमा संचालित किन्डर पिलर प्रिस्कुलले बुवाको मुख हेर्ने दिनलाई बालबालिकाका बुवाहरुलाई फुटसल खेलाएर मनाएको छ । बिराटनगर र इटहरीमा संचालित उक्त स्कुलका अविभावकहरुले खनार स्थित फुटसलमा बालबालिकाको अगाडी फुटसल खेल खेलेर मनाएका थिए । खेलमा बिजेताहरुलाई उनीहरुकै छोरा छोरीले पुरस्कार वितरण गरेको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्