एकै स्थानमा दुइ वर्ष काम गर्ने २१ उप-सचिवको सरुवा

<span class='c1'>एकै स्थानमा दुइ वर्ष काम</span> <span class='c2'>गर्ने २१ उप-सचिवको सरुवा</span>

अर्थ मन्त्रालयले राजस्व समुहमा रहि एकै स्थानमा दुइ वर्ष सेवा पुर्याएका २१ जना उप-सचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार यसरी सरुवा हुनेहरुमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विनोद कुँवरको राजश्व प्रशासन तालिम केन्द्र हरिहर भवनमा सरुवा भएको छ । उनको स्थानमा मन्त्रालयबाट राजेन्द्र दाहाललाइ सरुवा गरि ल्याएको छ । यसै गरि आन्तरीक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिर्घराज मैनालीको करदाता सेवा कार्यालय नयाँ बानेश्वरमा सरुवा गरी उनको स्थानमा करदाता सेवा कार्यालय बत्तिस पुतलीबाट गोपाल कोइरालालाइ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्