ओशो सन्देश प्रचारक स्वामी आनन्द अरुण विराटनगर आउने

<span class='c1'>ओशो सन्देश प्रचारक स्वामी</span> <span class='c2'>आनन्द अरुण विराटनगर आउने</span>

osho swaami aanand arunतिनपैनी विराटनगरमा निर्माण भएको ध्यान शिविरको उद्घाटन गर्नका लागि ओशो सन्देशमा प्रचारक स्वामी आनन्द अरुण फागुन ९ गते विराटनगर आउने भएका छन् । उनी दार्शनीक ओशो रजनिशका नजिकका चेता रहेका थिए । विराटनगर २ तिनपैनीमा रहेको ओशो धर्म प्रदिप ध्यान आश्रममा रहेको अधि गृहको उद्घाटन उनले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्