जबरजस्ती करणीको आरोपमा लाल बहादुर पक्राउ

<span class='c1'>जबरजस्ती करणीको आरोपमा</span> <span class='c2'>लाल बहादुर पक्राउ</span>

ओखलढुङगा, १ असाेज ।  ओखलढुङगा जिल्लाकाे सिद्धिचरण नगरपालिका-२ बस्ने बर्ष ६० को लाल बहादुर कार्कीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३१ गते दिउसो घर नजिकै बारीमा घाँस काट्न गएकी ३५ बर्षिय सुस्त मनस्थितिकी एक महिलालाई जबरजस्ती करणी गरेको  पिडीतका आफन्तको जाहेरीको आधारमा प्रहरी चौकी निसंखेबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङगाको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्