सुनसरीमा मौलानाको गोलीहानी हत्या, प्रहरी माथिपनि गोली प्रहार, एकजना घाईते

<span class='c1'>सुनसरीमा मौलानाको गोलीहानी हत्या, प्रहरी</span> <span class='c2'>माथिपनि गोली प्रहार, एकजना घाईते</span>

विराटनगर, ४ असोज ।
सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका थिए । गोली हानेको थाहा पाएको प्रहरीले खोज तलास गर्ने क्रममा घुस्कीमा सो मोटरसाईकललाई रोक्न खोज्दा प्रहरी चौकी घुस्कीमा कार्यरत प्रहरी जवान शिव पौडेललाई समेत गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्