पत्रकार राई धरौटीमा रिहा

<span class='c1'>पत्रकार राई</span> <span class='c2'>धरौटीमा रिहा</span>

आफ्नै सहकर्मी महिला पत्रकारलाइ यौन दुर्व्यवहार गरेको आरोप लागेका पत्रकार भक्त राई ३३ हजार रुपैया धरौटिमा रिहा भएका छन् । विराटनगरस्थित बिएफएममा कार्यरत महिला सञ्चारकर्मीलाइ माघ ६ गते साँझ समाचार कक्षमै यौनजन्य हिंसा गरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्