रुसाली भईन मिस उर्लाबारी

<span class='c1'>रुसाली भईन</span> <span class='c2'>मिस उर्लाबारी</span>

उर्लाबारी ८ असोज । उर्लाबारी र मिस उर्लाबारी को ताज रुसाली केसिले जितेकी छन । १३ जना प्रतिस्पर्धी लाई पछि पार्दै रुसालिले सो उपाधी हात पारेकी हुन । यसैगरी फस्ट रनर अप सदिच्छा राई भईन भने सेकेन्ड रनरअप दिपा थापाले हात पारिन । सेन्टर फेसन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारी को आयोजनामा भएको प्रतियोगितामा बिजेता हरुले क्रमश ५०हजार ३० हजार र २० हजार नगद प्राप्त गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्