एसओएस युवालयको रक्तदान कार्यक्रम

<span class='c1'>एसओएस युवालयको</span> <span class='c2'>रक्तदान कार्यक्रम</span>

विराटनगर /३ असार । २५ औ अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा शुक्रबार एसओएस युवालय विराटनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–जोगबनी सडकखण्डमा पर्ने एसओएस भवनमा आयोजना गरिएको कार्यक्रममा सोहि युवालयका युवाहरु सहभागी भएका थिए । आयोजीत उक्त कार्यक्रम हप्तादिने एसओएस कार्यक्रम श्रृखला अन्तरगत गरिएको  एसओएस युवालय विराटनगरकी असिस्टेन्ट डाइरेक्टर प्रनिता बस्नेतले बताउनु भयो  । उहाँको अनुसार कार्यक्रमबाट ५० पिन्ट रगत संकलन भएको छ । एसओएस सप्ताह अन्तरगत आइतबार विराटनगर–४ स्थित सहिद प्राविलाई पखाँ वितरण गरिने कार्यक्रम रहेको एसओएस स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्