अाफ्नै छाेरीलार्इ बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक पक्राउ

<span class='c1'>अाफ्नै छाेरीलार्इ बलात्कार गरेको</span> <span class='c2'>आरोपमा ओखलढुंगामा एक पक्राउ</span>

अाेखलढुंगा असोज १४ । अाफ्नै छाेरीलार्इ बलात्कार गरेको आरोपमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष पक्राउ परेका छन् । पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन । करणी गरेर भागेका उनलाई एक घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएकाे थियाे ।

यस्तै सुनसरी धरान उपमहानगरपालिका ६ पानमारी सिमलचोक बस्ने १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका ५ देवीटार बस्ने २७ वर्षीय अशु कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्