ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने

<span class='c1'>ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि</span> <span class='c2'>समिट एयरले उडान गर्ने</span>

ताप्लेजुङ असोज १४ ।  ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ ।

गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधिले बताएका छन् ।

समिटिले भाडादर भने ७ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि यहाँ नेपाल वायु सेवा निगम र समिट एयरले उडान गर्दै आएका थिए । निगमले असारसम्म उडान गरेर स्थगित गरेको हो ।

सुकेटार विमानस्थलमा यस अघि गोमा, तारा र नेपाल वायुसेवा निगमले उडान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्