इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै

<span class='c1'>इलाममा अकबरे खुर्सानीको</span> <span class='c2'>व्यवसायिक खेती फस्टाउँदै</span>

इलाम असोज १५। इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै गएको छ ।

परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले पछिल्लो समयमा धान, मकै, कोदोलगायतका अन्नबाली लाग्ने जमिनमा पनि अकबरेको व्यावसायिक खेती गर्न थालेका हुन् ।

अन्नबाली भन्दा कम मेहनत र लागतले अकबरे खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।अकबरे लगाउन ठाउँ धेरै नचाहिने र आम्दानी पनि राम्रो हुने किसानहरु बताउँछन ।

इलाममा अदुवा, अलैची, ओलनलगायतको पनि व्यावसायिक खेती हुने गरेको छ । लक्ष्मीपुर, जर्सीङगाँउ आइतबारे, गोदक, नामसालिङलगायतका गाउँमा किसानले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्