जन्मदिनमा वृक्षाराेपण गरेर आफ्नो जन्मदिन मनाए यी युवाले

<span class='c1'>जन्मदिनमा वृक्षाराेपण गरेर आफ्नो</span> <span class='c2'>जन्मदिन मनाए यी युवाले</span>

बिराटनगर असोज १६ , वातवरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने हेतुले यहाँका एक जना युवाले जन्मदिनमा वृक्षाराेपण गरेका छन् ।

उर्लावारी-३ मंगलबारेका शंकर निराैला(चेतकुमार)ले अाफ्नाे २५ औँ जन्माेत्सवकाे अवसर पारेर वृक्षाराेपण मार्फत चेतना फैलाउने काेसिश गरेका छन् ।

उनले रूद्राक्ष लगायतका विभिन्न विरूवाहरू राेप्दै वनजंगल संरक्षण,वातवरण संरक्षण,हरित गृह ग्यास सञ्चितका लागि विरूवा,स्वस्थ्य हावाका लागि रूख लगायतका साङ्केतिक चेतना फैलाउने हेतुले विरूवा राेपेकाे बताए । उनी सामाजिक कार्यहरूमा पनि सक्रिय छन् ।

उर्लावारी नगर क्षेत्रमा पछिल्लाे समय स्थानियहरूले जन्मदिन रचानात्मक कार्य गरेर मनाउने गरेका छन् ।

काेही नमुना बाल गृहलाई सहयाेग गर्ने गरेका छन् भने कसैले शिक्षा क्षेत्रमा सहयाेग गर्ने गरेका छन् भने काेही जनचेतनामूलक तरिकारले जन्मदिन खास बनाउने गरेका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्