लेक लागेर ताईवानी नागरिकको मृत्यु

<span class='c1'>लेक लागेर ताईवानी</span> <span class='c2'>नागरिकको मृत्यु</span>

साेलुखुम्बु, १९ असाेज । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ स्थित लोबुचे होटलमा बिहीबार साँझ लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मदर अर्थ होटलमा साँझ आराम गरिरहेको अवस्थामा अचानक लेक लागेर बर्ष ४६ को ताईवानी नागरिक चेनारी च्याङ  नाम गरेको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । उनीहरु गत अश्विन १३ गते नेपाल हाईटिङ टिम कम्पनी काठमाण्डौ मार्फत बेश क्याम्प घुम्न १५ जनाको समूहमा सोलुखुम्बु गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्