आगलागीबाट एक लाखकाे क्षती

<span class='c1'>आगलागीबाट एक</span> <span class='c2'>लाखकाे क्षती</span>

उदयपुर, २० असाेज । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० स्थित कृष्ण प्रसाद खतिवडाको घरमा आगलागी हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ८ बजे खतिवडाको पुजा कोठामा बालेको बत्तीबाट अचानक कागज सल्किएर आगलागी भएको थियो । आगलागीबाट निजको कोठा भित्र रहेको लत्ताकपडा १ तोला सुन र नगद ५ हजार जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्