फुङलिङमा वेवारिशे शिशु भेटियाे

<span class='c1'>फुङलिङमा वेवारिशे</span> <span class='c2'>शिशु भेटियाे</span>

ताप्लेजुङ, २० असाेज । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु सिरान बस्ने नरबहादुर गुरुङको गाई गोठमा वेसारिशे अवस्थामा शिसु फेला परेको छ ।  बिहान करिब ७ बजेको समयमा वेसारिशे अवस्थामा बर्कोमा पोको पारेर घाँसको थुप्रोमा राखेको अवस्थामा शिसु फेला परेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ उक्त स्थानमा बिमानस्थल सुरक्षागार्ड सुकेटारबाट गएकाे प्रहरीको टोलीले बच्चाको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्