सुनसरीमा कोठा खोज्ने बाहानामा चोरी गर्ने प्रहरीको नियन्त्रणमा

<span class='c1'>सुनसरीमा कोठा खोज्ने बाहानामा</span> <span class='c2'>चोरी गर्ने प्रहरीको नियन्त्रणमा</span>

सुनसरी, २१ असाेज । कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले पछी संभावित महिला माथी निगरानी  बढाएको प्रहरी टोलीले २० गते बेलुका ईटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट २० बर्षीया सरस्वती बि.क.लाई पक्राउ गरेको थियो । पक्राउ परेकी बि.क. को साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद बरामद गरेको छ भने थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्