सिरहाको मिर्चैयामा किनारामा युवकको शव फेला

<span class='c1'>सिरहाको मिर्चैयामा किनारामा</span> <span class='c2'>युवकको शव फेला</span>

बिराटनगर असोज २२ ,  सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ ।

करिब ३० वर्षीय युवकको शव खोला किनारामा फेला परे पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्