संखुवासभामा माटोको ढिस्कोले पुरिएर सासू-बुहारी घाइते  

<span class='c1'>संखुवासभामा माटोको ढिस्कोले पुरिएर</span> <span class='c2'>सासू-बुहारी घाइते  </span>

संखुवासभा, २४ असाेज ।  संखुवासभाको चैनपुर नगरपालिका-३ मा  माटोको ढिस्कोमा पुरिएर सासू-बुहारी घाइते भएका छन् । बिहान करिब पौने ९ बजे घरको लागि रातो माटो लिन गएकोमा माटो खन्ने क्रममा चैनपुर नगरपालिका-४   खोक्सा बस्ने वीरमान तामाङको श्रीमती वर्ष ३४ की चन्दा तामाङ र उनकी सासु माटोको ढिस्कोले पुरिएर घाइते भएका हुन् । घाइते दुवै जनालाई स्थानीयले उद्धार गरी उपचारको लागि स्थानीय मेडिकलमा पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्