नेबिल कप फुटबलको फाइनलमा धरान र बेलबारी भिड्दै

नेबिल कप फुटबलको फाइनलमा धरान र बेलबारी भिड्दै

अमर काफ्ले, इनरुवा ।

सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् ।

 

फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार प्राप्त गर्ने नेबिल ओभरसिज प्रालिकी प्रोपाइटर राधिका कटवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्