रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं मानिसको ट्रेनले किचेर मृत्यु

<span class='c1'>रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं</span> <span class='c2'>मानिसको ट्रेनले किचेर मृत्यु</span>

भारतको पञ्जाव राज्यको अमृतसरमा रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं मानिसको ट्रेनले किचेर मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलवे ट्रयाकमा उभिएर पुत्दा दहन हेरिरहेका मानिसहरुलाई ट्रेनले किचेको हो।

तर मृतकको संख्या अहिलेसम्म यकीन हुन सकेको छैन। ६० जना भन्दा बढिको ज्यान गएको अनुमान गरिएको छ।

भारतमा विजया दशमीको दिन रावणको पुत्ला दहन गर्ने धार्मिक परम्परा छ।

घटनास्थलमा उद्दारको काम भईरहेको छ। यो दुर्घटनाले स्थानीय प्रहरी प्रशासनमाथी प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्