होटलमा लगेर युवती बलात्कार गर्ने एक युवा धरानबाट पक्राउ

<span class='c1'>होटलमा लगेर युवती बलात्कार गर्ने</span> <span class='c2'>एक युवा धरानबाट पक्राउ</span>

सुनसरी, कार्तिक १३। जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उप-महानगरपालिका-१५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ ।

राईले धरान १५ स्थित महादेव चौक बस्ने बर्ष १६ की १ बालिकालाई ललाई फकाई गरी धरान-७ स्थित परदेश होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको भनि बालिकाको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

राइलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्