भद्रपुर चौकमा निर्माण भएकाे प्रहरी बिट हस्तान्तरण

<span class='c1'>भद्रपुर  चौकमा निर्माण</span> <span class='c2'>भएकाे प्रहरी बिट हस्तान्तरण</span>

झापा, १६ कात्तिक । झापाको भद्रपुर नगरपालिका-८ सगरमाथा चौकमा निर्माण गरिएको प्रहरी बिट आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयवासीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त बिट आज कार्यक्रमका प्रमुख अतिथी समाजसेवी राजेन्द्र घिमिरेले वडा प्रहरी कार्यालय भद्रपुरलाई हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, भद्रपुर नगरपालिकाको प्रमुख जीबन श्रेष्ठ लगायत स्थानीय भद्र-भलाद्मी, समाजसेवी, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्