इटहरीमा कुश रेस्टुरेन्ट लवन्ज एण्ड बार सञ्चालनमा

<span class='c1'>इटहरीमा कुश रेस्टुरेन्ट लवन्ज</span> <span class='c2'>एण्ड बार सञ्चालनमा</span>

विराटनगर कार्तिक २२, सुनसरीको इटहरीमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा आजदेखि आएको छ । इटहरी -६ सुर्य कम्पेल्स ब्लक सिको दोस्रो तल्लामा उक्त रेस्टुरेन्ट दिपावली तथा छठ पर्वको अवसरमा सञ्चालनमा ल्याउन लागिएको संचालक कृतिम पौडेलले जानकारी दिनुभयो ।

भेज तथा ननभेज विभिन्न खाना साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिय पदार्थ सहितको सुविधाका साथ उक्त लवन्ज संचालन हुन लागेको पौडेलले जानकारी दिए । उद्घाटनको दिन आज लाइभ म्युजिक समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्