धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार

<span class='c1'>धेरै वर्ष बाँचेको भन्दै आफ्नो</span> <span class='c2'>पेटमा आफैले चक्कू प्रहार</span>

इलाम, २८ कात्तिक । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका छन् । इलामको देउमाई नगरपालिका वडा नम्बर ४ पानीटारका लालबहादुर कटवालले बुधबार बिहान १०ः४५ बजे आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका हुन् ।

७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । प्रहरी हवल्दार विजय राईका अनुसार चक्कू प्रहारबाट गम्भीर घाइते भएका वृद्धलाई झापामा रहेको विर्तामोड मेडिकल कलेज (बीएमसी) अस्पतालमा उपचारका लागि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्