धनकुटाकी चेलीको यस्तो सफलता, नाचेर बनाइन बिश्व नयाँ कीर्तिमान

<span class='c1'>धनकुटाकी चेलीको यस्तो सफलता, नाचेर</span> <span class='c2'>बनाइन बिश्व नयाँ कीर्तिमान</span>

काठमाडौं, मंसिर १३ ।

१ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, हेमथलाले १ सय २३ घण्टाको रेकर्ड बनाएकी थिइन् ।

कीर्तिमानसँगै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा बन्दनाले सबैभन्दा लामो समयसम्म नृत्य गर्ने महिलाको पहिचान बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्